यदि तपाई अंग्रेजी बोल्नुहुन्न भने
हामी तपाईंको भाषामा जानकारी प्रदान गर्न सक्छौं ।
हामी तपाईंको भाषामा जानकारी प्रदान गर्न सक्छौं ।
हामीलाई फोन गर्नुहोस् र अपरेटरसँग तपाईं जोडिनु भए पछि, तपाईंले बोल्ने भाषाको नाम भन्नुहोस् ।
लाइनमा रहनुहोस् र हामी फोनमा जोडिनको लागि दोभाषे ल्याउनेछौं ।
तपाईंसँग जोडिरहेको बेला फोन नराख्नुहोस् ।